Thursday, May 28

एमाले अध्यक्ष ओली पुगे बालुवाटार ,ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू

राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेलगतै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू भएको छ ।यसअघि बुधबार विहान कांग्रस र माओवादीबीच छलफल भएको थियो । दुई दलको सहमतिअनुसार सत्तारुढ चार दलको बैठक बसेको थियो ।