Tuesday, May 26

राष्ट्रपति पौडेलले बैशाख १९ गते संघिय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आर्थिक वर्ष ८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ- यही बैशाख १९ गते राष्ट्रपति राम चन्द्र पौडेलले  स‌ंघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।सभामुख देवाराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठकमा बैशाख १९ गते दिउसो ३ बजे संघीय सदनको सम्युक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनु भएको हो ।

बैशाख १९ गते नै राष्ट्रपति पौडेलले संघीय सदनको संयुक्त बैठमा सरकारका तर्फबाट सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम समेत  रहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *