Saturday, June 13

खेलकुद

टि-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै

खेलकुद, समाचार
काठमाडौं- टि-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुन लागेको टि-२० विश्वकप खेल्न एशिया क्षेत्रबाट छनोट भएका यी दुवै टोली आज उपाधिका लागि भिड्न लागेका हुन् । नेपालको आफ्नै मैदानमा भइरहेको छनोट खेलबाट आयोजक नेपाल र पाहुना टोली ओमान विश्वकप खेल्न छानिएका हुन् । यो खेल ११ बजे किर्तिपुरस्थित टियु मैदानमा हुनेछ । समूह चरणमा एकै समूहमा रहेका नेपाल र ओमानबीच जारी प्रतियोगितामै भएको खेलमा नेपाल ५ रनले पराजित भएको थियो । नेपाल र ओमान सहित युएइ, मलेसिया, सिंगापुर, हङहङ, कुवेत र बहराइन सहभागी रहेको छनोट खेलको फाइनलमा पुग्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । अब आजको खेल जित्दै विजेता बनेर विश्वकप खेल्न जाने लक्ष्य दुवै टोलीको छ । टि-२० विश्वकप खेल्ने २० टोलीहरु मध्ये १८ टोलीको छनोट भइसकेका छन् भने यसै महिन...
त्रिदेशीय टी-२० आई सिरिजमा आज हङकङ र युएई भिड्दै

त्रिदेशीय टी-२० आई सिरिजमा आज हङकङ र युएई भिड्दै

*, खेलकुद
त्रिदेशीय टी-२० आई सिरिजमा आज हङकङ र यूएईबीच प्रतिस्पर्धा हुँदैछ। माथिल्लो मूलपानी मैदानमा विहान ११ बजे सुरू हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। सिरिजको पहिलो खेलमा यूएई नेपालसँग ७ विकेटले पराजित भएको थियो। त्यस्तै सिरिजको दोस्रो खेलमा हङकङ नेपालसँग ६ विकेटले स्तब्ध बन्दा तेस्रो खेलमा ७९ रनले हार बेहोरेको थियो। आयोजक नेपाल फाइनलमा पुगिसकेको छ। अब यूएई र हङकङमध्ये एक टोली मात्र फाइनलमा प्रवेश गर्नेछन्।...
टोखा न पा – १ को टोल स्तरीय फुटबल प्रतियोगितामा ( साविक वडा -६ )झोर बिजयी

टोखा न पा – १ को टोल स्तरीय फुटबल प्रतियोगितामा ( साविक वडा -६ )झोर बिजयी

#, खेलकुद, श्रव्यदृश्य
टोखा नगरपालिका. वडा नं १ को आयोजना र लालबारी युवा समुहको सह-आयोजनामा असोज १७ गते देखि सञ्चालन भएको टोखा-१ झोरको टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी साविक वडा ६ झोरले चुमेको छ । टोखा-३ भुत खेल चौरमा सम्पन्न प्रतियोगितामा साविक वडा ४ (जहाँनीया गाउँ र गैरीगाउ) लाई ३-१ ले पराजित गर्दै साविक वडा ६ झोर बिजेता बनेको हो । खेलको २९ औ मिनेटमा साविक वडा ६ झोरका आदर्श लामाले पहिलो गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा टुङ्गिएको खेलको दोस्रो हाफको ४४ औ मिनेटमा आत्मघाती गोल भएपछी साविक वडा ६ झोरले अग्रता दोब्बर बनाएको थियो । खेलको ५९ औ मिनेटमा पुन आदर्श लामाले टिमको लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । खेलको अन्तिम समयतिर साविक वडा ४ का अनिल अधिकारीले १ गोल फर्काउनु भएको थियो । प्रतियोगितामा कुल ३ गोल गरेका आदर्श लामाले गोल्डन बुटको उपाधी हासिल गरे भने बेस्ट प्लेयरको उपाधी साविक...
त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालकाे लगातार दोस्रो जित, फाइनल नजिक

त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालकाे लगातार दोस्रो जित, फाइनल नजिक

खेलकुद, मनोरन्जन, विचार
काठमाडौं, कात्तिक २ । त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले बिहीबार हङकङलाई छ विकेटले हराएर लगातार दोस्रो जित हात पारेको छ । विश्वकप टि–२० छनोटको तयारीअनुरुप यो शृङ्खला भइरहेको छ । नेपालले एक दिनअघि पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)लाई सात विकेटले पराजित गरेको थियो । यस नतिजासँगै नेपाल फाइनल नजिक पुगेको छ । नेपालले अब शनिबार पुनः हङकङ र सोमबार युएइविरुद्ध खेल्नेछ । तीनै टिमले एकअर्काविरुद्ध दुई पटक खेलेपछि शीर्ष दुई टिमबीच अक्टोबर २७ मा फाइनल हुनेछ । मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टिम हङकङ १९.३ ओभरमा ९४ रनमै अलआउट भएको थियो । नेपालले सामान्य लक्ष्य १३.५ ओभरमा नै चार विकेटको क्षतिमा ९९ रन बनाएर हासिल गर्‍य ाे । कप्तान रोहितले छक्का प्रहार गरी खेल समाप्त पार्नुभयो । एक दिनअघि रोहितले युएइविरुद्धको खेलमा पनि विजयी चौकार प्रहार ग...

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकासँग अष्ट्रेलिया १३४ रनले पराजित

*, खेलकुद, विचार
काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा तीन सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले शतकीय पारी खेले । उनले एक सय छ बल खेल्दै आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक एक सय नौ रनको योगदान दिए । यस्तै एडेन माक्रमले ५६ रन बनाए । उनले ४४ बल खेल्दै सात चौका र एक छक्का हाने । यसैगरी कप्तान टेम्बा बभुमाले ५५ बल खेल्दै दुई चौकासहित ३५, रास्सी भान डर डुसेन ३० बलमा दुई चौकासहित २६, हेनरिक क्लासेन २७ बल खेल्दै तीन चौकासहित २९, मार्को यानसनले २२ बलमा तीन चौका र एक छक्कासहित २६ तथा डेविड मिलरले १३ बल खेल्द...

टोल स्तरीय खेलको आज दोस्रो दिनको खेल सम्पन्न:मालुंग र फुलबारी बिजयी

खेलकुद, टोखा खबर
टोखा न.पा वडा न - १ को टोल स्तरीय खेलको आज दोस्रो दिनको खेल पनि सम्पन्न भयको छ । भुतखेल चौरमा भयको उक्त खेल टोखा न.पा -१ का टोल / गाउ अर्थात् साबिक वडा बीच भयको थियो।   आज भयको पहिलो खेल  बिडारी गाउँ (साबिक वडा न- ५ ) र मालुंग ( साबिक वडा न ३ ) बीच भयको खेल मा मालुंग ले बिडारी गाउँ लाइ (२-१ )ले बिजयी भयको छ भने उक्त खेल बाट म्यान अफ द म्याच निकेश महर्जन हुनु भयको छ ।त्यसैगरी फुलबारी गाउँ (साबिक वडा न २ ) र लामिछाने गाउँ                            ( साबिक वडा न ९ ) बीच भयको खेलमा फुलबारी गाउँ ले लामिछाने गाउँ लाइ (३-०) गोल ले बिजयी भयको छ उक्त खेल बाट फुलबारी का खेलाडी सागर डंगोल म्यान अफ द म्याच हुनु भयको छ । भोलि दुलाल गाउँ (साबिक वडा न ७ ) र झोर (साबिक वडा न ६  ) को पहिलो खेल हुनेछ ,भने दोस्रो खेल जहानिय गाउँ (साबिक वडा न ४ )र लालबारी गाउँ (साबिक वडा न ८) बीच दोस्रो खेल हुनेछ ।...

टोखा न पा – १ मा टोल स्तरीय फुटबल प्रतियोगिता को शुरुवात

खेलकुद, श्रव्यदृश्य
टोखा न पा -१ (साविक झोर महांकाल) का खेलाडीहरु का बीच भुतखेल चौर टोखामा टोल स्तरीय फुटबल प्रतियोगिता सुरुवात भएको छ ।टोखा नगरपालिका १ को आयोजना  र लालबारी युवा समूहको सह आयोजनामा आज देखि भुतखेल चौरमा फुटबल प्रतियोगिताको शुभारम्भ भएको हो । खेल सहित आज भएको प्रतियोगिता को उद्घाटन सत्र मा प्रमुख अतिथि को रुपमा नगर प्रमुख प्रकाश अधिकारी, बिशेष अतिथि को रुपमा जिल्ला समन्वय समिति का राजकुमार बिडारी र वडा ७ का वडा अध्यक्ष नरोत्तम राना लगाएत अन्य खेल प्रेमी महानुभाब हरु को उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्नु हुदै नगर प्रमुख प्रकाश अधिकारीले खेल भनेको खेलाडी को बिकाश संगै राष्ट्रको शान र पहिचान रहेको कुरा बताउनु भयो साथै आगामी दिनमा नगर स्तरीय तवर बाटै पहल गरि खेल र खेल मैदान ब्यबस्थित गराउने समेत प्रतिबद्दता जनाउनु भयो । यसै गरि वडा १ का वडाध्यक्ष रमेश लामिछाने र वडा ७ का वडाध...

हङकङविरुद्धको खेलमा पूजा महतोले लिइन् डेब्यु विकेट

*, खेलकुद
आईसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चार देश सम्मेलित सिरिजको पहिलो खेलमा डेब्यु गरेकी पूजा महतोले विकेट लिएकी छन् । वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा हङकङविरुद्धको खेलमा पावरप्लेको दोस्रो ओभरमा पूजाले डेब्यु गरेकी हुन् । समाचार तयार हुँदासम्म पूजाले २ ओभर बलिङ गर्दै एक मेडनसहित २ रन खर्चेर एक विकेट लिएकी छन् । उनले चौथो ओभरको तेस्रो बलमा ओपनर यास्मिन दस्वानीलाई बोल्ड गर्दै डेब्यु विकेट लिएकी हुन् । पूजा कुनै पनि घरेलु क्रिकेट नखेली सीधै टिममा आएकी हुन् ।...