१७ चैत, काठमाडौं । राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको विरोधका कारण अवरुद्ध हुँदै आएको बैठक आइतबार दिउँसो साढे ३ बजेका लागि बोलाइएको थियो ।
उक्त बैठक बस्दै नबसी भोलि बिहान सवा ११ बजे बस्नेगरी स्थगित भएको छ ।