Tuesday, April 21

त्रिविले नेपाली र अंग्रेजीमा सोध्न थाल्यो प्रश्नपत्र

त्रिभुवन विश्वविद्यालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको छ ।

त्रिविले अहिले चलिरहेको स्नातक तहको पहिलो वर्षको परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजीमा सोधेको हो ।

यसअघि अंग्रेजीमा मात्र प्रश्नपत्र सोध्ने गरिएको थियो । अंग्रेजीमा मात्र सोध्दा विद्यार्थीले प्रश्न नबुझेको गुनासो आएपछि त्रिविले दुवै भाषामा प्रश्नपत्र सोधेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *