Sunday, April 19

राष्ट्रपतिलाई भेट्न पुगे ओली शीतलनिवास

राष्ट्रपति रामचन्द्र पौडलसँग भेट्न  प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुग्नु भयको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भएको सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *