Wednesday, April 22

तिब्बतमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प:मृत्यु हुनेको सङ्ख्या ३६

आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ।

चिनियाँ समाचार संस्था सीजीटीएनका अनुसार यो समाचार तयार पार्ने अवस्थासम्म मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको र थप विवरण आउने क्रममा रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *