Thursday, April 23

Author: टोखा खबर

राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बन्न राष्ट्रपति पौडेलको आव्हान

राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बन्न राष्ट्रपति पौडेलको आव्हान

समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न पनि आव्हान गर्नुभएको छ । माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सुशासन, विकास र शान्तिनै नेपाल र नेपालीको अभिष्ट भएको बताउनुभयो । उहाँले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्तिनै भएको बताउनुभयो । उहाँले विभिन्न जातजातिले उत्सवकारुपमा मनाउने यसप्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सुत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले सबैलाई आआफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा म...
माघे संक्रान्ति पर्व र टोखाको चाकु

माघे संक्रान्ति पर्व र टोखाको चाकु

#, टोखा खबर
आज देश भर माघे संक्रान्ति पर्व मानिदैछ। माघ महिनाको पहिलो दिन जसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी पर्व समेत भनेर चिनिन्छ । फरक ठाउँ र फरक समुदायले फरक नाम र तरिकाले मनाए पनि ज्योतिष विज्ञानको मान्यता अनुसार यो दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने गर्दछ । यो जाडो यामको मध्य समयमा पर्ने पर्व हो तथापी यसले समय जाडो याम बाट गर्मि तर्फ बढ्दै गरेको परिवर्तनलाई संकेत गर्ने गर्दछ । माघे सङ्क्रान्ति लाइ नेवार समूदायमा ‘घ्यूचाकु सँल्हु’ नामले मनाइने गरिन्छ । यो समयमा चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने चलन रहेको छ। यसै गरि मधेशमा मैथिल र थारुसमुदायहरुले यो चाड लाइ नयाँ वर्षका का रुपमा मनाउने गर्दछन । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने म...
टोखा नगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न

टोखा नगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न

#, टोखा खबर
टोखा नगरपालिकाको १६ औँ अधिवेशन आज सम्पन्न भएको छ । नगरसभाको हिउँदे अधिवेशन स्वरूप नगर उपप्रमुख मुरारी तामाङले आ.ब. २०८१/८२ को आय–व्ययको संशोधन प्रस्ताव प्रस्तुत गरि अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले आर्थिक ऐनको संशोधन प्रस्ताव तथा नगरसभामा पेस भएको  ६ महिने आय–व्यय एबम  १६ बुँदे बिभिन्न  कार्यक्रमलाई समेत  सर्वसम्मतीले पास गरेको छ। उपप्रमुख  तामाङद्वारा  यस अघिको नगरसभाको पन्ध्रौं अधिवेशनवाट १५१आयोजना  स्वीकृत भएकोमा ६५ आयोजनाहरु सम्पन्न भईसकेको र  अन्य आयोजना कार्यान्वयनको चरणमा रहेको  विवरण प्रस्तुत गरिएको  थियो । चालु आर्थिक बर्षको लागि स्वीकृत वजेट मध्ये हाल सम्म (पुस २६) मसान्त सम्म चालु तर्फ रु. १८ करोड ८७ लाख ६२ हजार अर्थात २५.५ प्रतिशत तथा पुंजीगत तर्फ रु ८ करोड ११ लाख ७४ हजार अर्थात ८.४६ प्रतिशत गरी कूल रु. २६ करोड९९ लाख ३६ हजार अर्थात १५.८८ प्रतिशत खर्च भएको जानकारी दिइएको थिय...
आर्थिक विकासलाई गति दिनु सरकारको पहिलो दायित्व : मन्त्री गुरुङ

आर्थिक विकासलाई गति दिनु सरकारको पहिलो दायित्व : मन्त्री गुरुङ

समाचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताबाट मुलुकलाई निकास दिई आर्थिक विकासलाई गति दिनु अहिलेको सरकारको पहिलो दायित्व भएको बताउनुभएको छ । मन्त्रिपरिषद्को यही पुस ५ गते शुक्रबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री गुरुङले देशको राजनीतिलाई स्थिरता दिई विकास निर्माणका कामलाई गति दिनकै लागि अहिलेको सरकार बनेको बताउनुभयो । सञ्चारकर्मीले राखेको एक जिज्ञासाको जवाफमा सञ्चारमन्त्री गुरुङले राजनीतिक स्थिरताका लागि नै अहिलेको सत्ता गठबन्धन बनेको र दलहरुबीच कुनै समस्या नरहेको हुनाले अहिले सरकार ढल्ने वा सत्ता गठबन्धनमा परिवर्तन हुने कुनै सम्भावना समेत नरहेको बताउनुभयो । मन्त्री गुरुङले विगतको राजनीतिक अस्थिरताका कारण उत्पन्न समस्याबाट देशलाई थप क्षति हुन नदि...
अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको अवस्था सम्बन्धी १ दिने कार्यशाला सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको अवस्था सम्बन्धी १ दिने कार्यशाला सम्पन्न

*, गतिविधि
दृष्टिविहीन क्रिकेट संघ नेपालले वि.स.२०६३ साल देखि नै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि काम गर्दै आएको छ । यस संस्थाले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले पनि अवसर पाएको खण्डमा खेलकुद मार्फत अपाङ्गता प्रति समाजमा भएको नकारात्मक सोचको अन्त्य गर्न र देशको नाम उच्च राख्न सक्छन् भन्ने कुरालाई नेत्रहीन क्रिकेट खेल मार्फत प्रस्तुत गरी सकेको छ । नेत्रहीन क्रिकेट संघ नेपाल मार्फत अहिले सम्म ४ वटा अन्तर्राष्ट्रिय र ९ वटा राष्ट्रिय नेत्रहीन क्रिकेट खेल प्रतियोगिता सम्पन्न गरी सकेको छ । अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि यस संस्थाले काम गर्ने क्रममा राज्य स्तरबाट अपाङ्गता भएका खेलाडीहरूका लागि के कस्ता ऐन कानुन तथा नीति नियमहरू बनेका छन् र तीनको कार्यान्वयनको अवस्था के कस्तो रहेको छ भन्ने सवालमा विभिन्न समयमा सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी पनि गरी ...
तिब्बत नाक्छु शहरका मेयरका टोलीलाइ टोखा नगरपालिकामा सम्मान

तिब्बत नाक्छु शहरका मेयरका टोलीलाइ टोखा नगरपालिकामा सम्मान

#, टोखा खबर, समाचार
चिनको स्वशासित क्षेत्र नाक्छु  शहरका मेयर सहितका टोलीलाइ टोखा नगरपालिकाले सम्मान तथा अभिनन्दन गरेको छ । नगरपालिकाको निमन्त्रणामा औपचारिक भ्रमणका लागि काठमान्डौ आएका मेयर  तासी दोर्जी सहितका प्रतिनिधि मण्डललाई टोखाका नगर प्रमुख  प्रकाश अधिकारीले  सम्मान तथा अभिनन्दन गर्नु भएको थियो  । कार्तिक २५ गते बिहान टोखा बजारमा स्वागतार्थ आयोजित  स्वागत तथा सम्मान कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम  प्रस्तुत गरिएको थियो ।  छिमेकी मित्र राष्ट्र चिनबाट पाल्नु भएका  ६ जनाका प्रतिनिधि मण्डललाई  नगर प्रमुख लगाएत जनप्रतिनिधिहरु तथा टोखाका स्थानीयबासीहरुले नेवारी संस्कृति एबं बाजागाजा सहित  स्वागत गर्दै  टोखा बजारको परिक्रमा समेत गराइएको  थियो । निमन्त्रणा  गरि  भ्रमणमा बोलाउनु भएकोमा  मेयर  तासी दोर्जीले धन्यबाद ब्यक्त गर्दै आफु खुसि रहेको कुरा बताउनु भयो । साथै कोरोना संकट बेला आपसी सहायो...
फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: सांसद मनाङे

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: सांसद मनाङे

समाचार
काठमाडौँ – गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले आफू विरुद्धको मुद्दाको पूर्ण पाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने बताउनु भएको छ । व्यक्ति हत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उहाँलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेसँगै उहाँ सम्पर्कविहीन हुनुभएको थियो। शुक्रवार एक विज्ञप्ति जारी गर्दै उहाँले सर्वोच्चबाट फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाउनुभएको छ । पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताई सक्नु भएको छ । उहाँले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ । मनाङेको सांसद हुने योग्यतामा प्रश्न उठाइएको अर्को मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।...
नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुदा पाँच जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुदा पाँच जनाको मृत्यु

समाचार
चितवन I नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...
तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

गतिविधि
काठमाडौँ –  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।...
किबी खेति प्रति कृषकको बढ्दो आकर्षण

किबी खेति प्रति कृषकको बढ्दो आकर्षण

कृषि
गलकोट (बागलुङ)। एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गर्नुभएको छ । गत वर्ष पाँच सय केजी किबी बजार पठाउनुभएका उहाँको किबी बगैचामा यस पटक दोब्बर बढी उत्पादन भएको छ । गत वर्षदेखि उत्पादन दिन थालेको किबी वार्षिक रुपमा ५०० केजी भन्दा बढीका दरले उत्पादनमा वृद्धि हुँदै आएको छ । किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको कँडेलको भनाइ छ । उहाँजस्ता सयौँ किसानले किबीलाई प्राथमिकतामा राखेर खेती गर्न थालेका छन् । प्रतिकेजी रु तीन सयमा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । “सुरुमा बढी मेहनत लाग्छ किबीमा २०७७ सालमा लगाएको किबीले गत वर्षदेखि उत्पादन दिन थाल्यो, अघिपछि स्याहार गरिरहन पर्दैन, जागिर तथा अन्य क...